मिर्मी बजारमा अनुगमन अखाध्य वस्तु नष्ट

वालिङ,११असोज-नेपालीहरुको महान चार्ड विजयादशमी तथा दिपावली र छठ लगायतका पर्वहरु नजिकिए संगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला भित्रका मुख्य व्यापारीक केन्द्रहरुमा अनुगमनलाई तिब्रता दिएको छ । प्रशासनले कालीगण्डकी गाउँपालिका ७ मिर्मी मिर्मी बजारको अनुगमन गरेको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाकाको आयोजना र कालीगण्डकी गाउँपालिकाको व्यवस्थापनमा बजारको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा दुई वर्ष अगाडी देखि म्याद गुर्जीएका सामान भेटिएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा चामलका साथै पेयपदार्थ कोकमा उपभोग्य मिति सकिएको र केही पसलहरु दर्ता बिनानै सञ्चालन भएको पाइएको छ ।
मिति सकिएका खाद्य वस्तुहरु नष्ट गरिएको प्रशासनले जनाएको छ ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal