जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा तिमिल्सेनालाई ‘उत्कृष्ट प्रहरी’ सम्मान
स्याङ्जा,८ असोज-जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी सहायक हवल्दार युवराज तिमिल्सेनालाई ‘उत्कृष्ट प्रहरी’का रुपमा सम्मान गरेको छ ।
लामो समयदेखी फरार रहेका प्रतिवादीहरु संगै लागु औषध, चोरी र सरकारी छाप किर्ते गर्ने जस्ता गिरोहलाई पक्राउ गर्न सफल भएको भन्दै प्रहरी सहायक हवल्दार युवराज तिमिल्सेनालाई जिल्लामै ‘उत्कृष्ट प्रहरी’का रुपमा कदरपत्रले सम्मान गरिएको हो ।
नेपाल प्रहरीको महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९ अनुसार तिमिल्सेनालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरिएको जिल्ला प्रहरी कार्यास्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक संजय बहादुर राउतले एक कार्यक्रमका बिच तिमिल्सेनालाई कदरपत्र हस्तान्तरण गरेर सम्मान गर्नुभएको हो । वडा प्रहरी कार्यालय वालिङमा दरबन्दी रहेका तिमिल्सेना हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत हुनुहुन्छ ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















