पराजुली मोबाइल सेन्टरको आयोजनामा रिटेलर्स मीट कार्यक्रम सम्पन्न


वालिङ,९ असोज- पराजुली मोबाइल सेन्टरको आयोजनामा रिटेलर्स मीट कार्यक्रम सम्पन्न भएको छ । वालिङ नगरपालिका ६ मिर्दी स्थित नेचुरल भ्यू प्वाइन्टको सभाहलमा भएको कार्यक्रममा स्याङ्जा जिल्लाका मोबाइल ब्यावसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जगदम्बा मोबाइल प्रालिका नेस्नल सेल्स म्यानेजर कोनाल सिंले कम्पनी द्वारा उत्पादन गर्दै आएको रियल मी मोबाइलका बारेमा जानकारी गराउनुभएको थियो । उहँले कम्पनीले नयाँ नयाँ फिचर सहितका मोबाइहरु बजारमा ल्याएको बताउदै यस कम्पनीका मोबाइलहरु ढुक्क भएर बिकृका साथै प्रयोग गर्न आग्रह गर्नुभएको थियो । सोही कार्यक्रममा वर्ष भरिमा रियल मी मोबाइलको बिकृवितरण गर्ने उत्कृष्ट ब्यापारिहरुलाई सम्मान समेत गरिएको थियो ।

मोबाइल ब्यावसायीहरुलाई यस क्षेत्रमा ब्यापार ब्यावसायको प्रवर्धनका साथै रियलमी मोबाइलका नयाँ नयाँ प्रोडक्टका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका आयोजक पराजुली मोबाइल सेन्टरका सञ्चालक केशव पराजुलीले बताउनुभयो ।
मोबाइल एसोसिएसन वालिङका अध्यक्ष विनोद पराजुलीको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम पराजुली मोबाइल सेन्टरका सञ्चालक केशव पराजुलीको अध्यक्षता र नेत्र गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal