विपि स्मृति दिवसमा स्याङ्जामा विविध कार्यक्रम

वालिङ,६ साउन-४१औँ विपि स्मृति दिवसका अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाली कांगे्रस जिल्ला समिति, नगर एवं पालिकाहरुले विभिन्न कार्यक्रम गरेर ४१ औँ विपि स्मृति दिवस मनाएका हुन ।

विपिमो स्मृति दिवसको अवसरमा विपिको शालिकमा माल्यार्पण गुर्नका साथै वृक्षारोपण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाएको छ । विपि स्मृति दिवसका अवसरमा नेपाली कांगे्रस वालिङ नगर समितिको आयोजनामा नेपाली कांगे्रसका संस्थापक नेता महामानव विशेश्वरप्रसद कोईरालाको ४१औँ स्मृति दिवसका अवसरमा वालिङ ८ विपि चोकमा गोष्ठी तथा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा नेपाली कांगे्रसका महासमिति सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले महामानव विपि कोईरालाको नीति तथा सिद्धान्त अझै पनि ताजै रहेको र देश तथा विदेशमा विपिका सिद्धान्तहरु कार्यान्वयन भईरहेको बताउनुभयो ।
विपिको मेलमिलाप नीति अन्तराष्ट्रिय स्तरमा समेत कार्यान्वयन भएको भन्दै नेपाली कांगे्रसले विपिको सिद्धान्त भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा नेपाली कांगेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal