भीरकोट नगरपालिकाद्वारा ७८ करोड ८२ लाख बजेट विनियोजन


वालिङ,८ असार- भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको १२ औं नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न लागिका लागि रू ७८ करोड ८२ लाख १६ हजारको बजेट विनियोजन गरेको छ ।
कुल विनियोजित रकम मध्ये चालु तर्फ रु ५८ करोड १५ लाख १६ हजार अर्थात ७४.४१ प्रतिशत रहेकोमा सशर्त अनुदान तर्फको चालु खर्च रु ४३ करोड ८५ लाख अर्थात ५५.६३ प्रतिशत र नगरपालिका तर्फको चालु खर्च रु १४ करोड ३० लाख १६ हजार अर्थात १८.१४ प्रतिशत रहेको छ । त्यसैगरी कुल विनियोजित रकम मध्ये पुँजी गत खर्चतर्फ रु २० करोड १७ लाख अर्थात २५.५९ प्रतिशत र सामाजिक सुरक्षा खर्च तर्फ रु १८ करोड अर्थात २२.८३ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमान गरिएको कुल विनियोजित रकम मध्ये गत वर्षको नगद मौज्दात बाट ५० लाख, आन्तरिक राजस्वबाट रु ७ करोड ३१ लाख ३४ हजार १ सय, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु ९ करोड ९७ लाख ९६ हजार ९ सय, अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट ४२ करोड ५२ लाख ८५ हजार र अन्य स्रोतबाट ५० लाख गरि जम्मा रु ६० करोड ८२ लाख १६ हजार १६ हजार हुने अनुमान गरिएको छ ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal