कालीगण्डकी गाउँपालिकामा पोसिलो झोला वितरण


वालिङ,६ असार- स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पोसिलो झोला वितरण गरिएको छ ।
गाउँपालिका भित्र रहेका ५९५ जना सुनौलो हजार दिनका महिलाहरुलाई पोषण अवस्थामा सुधार पुर्याउने उद्देश्यले पोसिलो झोला वितरण गरिएको हो ।
दैनिक खानेखानामा पोषण युक्त बनाउन नमुनाको रुपमा सन्तुलित आहार राखिएको खाद्यय सामग्री सहितको गाउँपालिकाले जनाएको छ ।


पालिका भित्र रहेका सुनौलो हजार दिनका महिलाहरुलाई एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले पोसिलो झोला वितरण गर्नुभएको हो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal