वालिङमा चक्कु प्राहारबाट महिला घाइते

वालिङ,५ असार- वालिङ नगरपालिका वडा ९ भुम्रेमा चक्कु प्राहारबाट एक महिला घाइते हुनुभएको छ । वालिङ नगरपालिका ३ स्थायी घर भइ वालिङ ९ मा बस्दै आउनुभएकी ३८ वर्षीय माया गुरुङलाई सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम बहादुर कुँवरले मंगलबार धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते गुरुङलाई गह्रौ प्राथामिक अस्पताल वालिङमा उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार