गुडिरहेकाे बसमा एक्कासी आगलागी


वालिङ,३असार- गुडिरहेकाे बसमा एक्कासी आगलागी हुदा बसकाे अगाडिकाे भागमा क्षति पुगेकाे छ।
पोखराबाट बुटवल तर्फ जादै गरेको ना ७ ख ५३२३ नम्बरको मिनिबस वालिङ नगरपालिका १३ र गल्याङ नगरपालिका ८ काे सिमानामा पर्ने गोलाउदी खोलामा आइपुग्दा बसमा एक्कासी आगो लागेको स्थानीय बासिकाे भनाइ रहेकाे छ। वालिङ नगरपालिकाकाे दमकल प्रहरी र बाँयाटारी बजारका स्थानीय बासिन्दाकाे सहयाेगमा आगाेलाई नियन्त्रणमा लिइएकाे र आगोलागीबाट कुनै मानवीय क्षति नभएकाे पत्रकार ध्रुव गाैडेलले जानकारी दिनुभयाे ।
बसकाे विद्युतिय वाइरिङ सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएकाे छ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal