बजारीकरणको जिम्मा नगरले लिन्छ ःप्रमुख प्रशासकीय अधिकृत शर्मा

गल्याङ,२ असार- गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरवासीले उत्पादन गरेका वस्तुको बाजरीकरणको जिम्मा नगरपालिकाले लिने बताउनुभएको छ ।
स्थानीय साधन र स्रोतको प्रयोग गरेर नियमितरुपमा गुणस्तरीय बस्तुहरु उत्पादन गर्न आग्रह गर्दै उत्पादित वस्तुको बाजारीकरणको जिम्मा नगरपालिकाले लिने बताउनुभएको हो ।
गल्याङ नगरपालिकाको आयोजनामा वडा नम्बर २ मा “गल्याङ नगरको समृद्विका आधार, सामाजिक विकास र न्यायसंगै कृषि उद्योग, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेडपा) बजारीकरणमा सहयोग तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले सो कुरा बताउनु भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नु भयो तालिम लिने बजारको अभाव भनेर दोस लगायर बस्नेहोईन उत्पादनमा बृद्वि गरेर आर्यआर्जनमा सरिक हुन आग्रह गर्दै ठूलो परिमाणमा व्यावसायीक तबरले बस्तु उत्पादन गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट
२०८१ फाल्गुन १ गते, बिहीबार
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
२०८१ माघ ३० गते, बुधबार
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
२०८१ माघ ३० गते, बुधबार
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
२०८१ माघ ३० गते, बुधबार
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२०८१ माघ २८ गते, सोमबार
शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
२०८१ माघ २८ गते, सोमबार
कास्की कारागारमा पानीको समस्या
२०८१ माघ २८ गते, सोमबार
चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
२०८१ माघ २८ गते, सोमबार