बयेरघारीमा फाेटाे स्टुडियाेमा आगलागी हुदा लाखाैकाे क्षती


वालिङ,२७ जेठ- भीरकाेट नगरपालिका १ बयेरघारीमा रहेकाे फाेटाे स्टुडियाेमा आगलागी भएकाेछ। राजेश पाैडेलले सञ्चालन गर्दै आएकाे झरना फाेटाे स्टुडियाेमा अचानक आगलागी हुदा स्टुडियाेमा रहेका क्यामरा, ल्याप्टाेप, कम्प्युटरका साथै अन्य सामग्रीहरु जलेर नष्ट भएकाछन्।
आगलागीबाट लाखाैंकाे क्षतिभएकाे र घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। गएराति लागेकाे आगाे वालिङ नगरपालिकाकाे दमकलका साथै स्थानीय वासिन्दाकाे सहयाेगमा नियन्त्रणमा लिइएकाे थियाे।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal