प्रेस युनियन स्याङ्जाकाे अध्यमा बगाले चयन

वालिङ,२७ जेठ- नेपाल प्रेस युनियन स्याङ्जाको अध्यक्षमा तोलाकान्त बगाले चयन हुनुभएको छ । वार्षिक साधारण सभा एवं नवौं अधिवेशनबाट प्रेस युनियनले बगालेको नेतृत्वमा निर्विराेध १५ सदस्यीय कार्य समिति चयन गरेकाे हाे।

समितिको उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मी रहनुभएको छ भने सचिव र काेषाध्यक्षमा क्रमस शंकर सुवेदी र हिमाल न्यौपाने चयन हुनुभएको छ।
यसैगरी युनियनले अधिवेशनकाे अवसरमा युनियनमा आवद्ध ६ जना पत्रकारलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेकाे छ।

सम्मानित हुनेहरुमा प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यसैगरी प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ भने खुमा अर्याल फाउण्डेसनद्धारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने,रुद्र जमुना शैक्षिक प्रतिस्ठानद्धारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्धारा स्थापित जोखिम पत्रकारिता पुरस्कार राम प्रसाद भट्टराई लाई प्रदान गरिएकाे प्रेस युनियन स्याङ्जाले जनाएकाे छ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal