कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

वालिङ,२६ जेठ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालीगण्डकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।
नवनिर्मित भवनको पूर्वप्रधानमन्त्री ओलीले शिलालेखको अनावरण गरेर उद्घाटन गर्नुभएको हो ।
यस अघि अध्यक्ष ओलीले आँधिखोला गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेर कालीगण्डकी पुग्नुभएको थियो ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















