पूर्व वडाअध्यक्षको मृत्यु
वालिङ,२६ जेठ- गल्याङ नगरपालिका ५ मा डोजरको ठक्करबाट एक जनाको मृत्युभएको छ । पूर्व वडाअध्यक्ष समेत रहनुभएका विष्णु क्षेत्रीलाई बिहीबार गल्याङ नगरपालिका ५ जोगिमारामा डोजर अनियन्त्रीत भइ ठक्कर दिदा घाइते हुनुभएका उहाँको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको थियो ।
मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि गह्रौ प्राथमिक अस्पताल वालिङमा राखिएको प्रहरीले जनाएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा क्षेत्री गल्याङ नगरपालिका ५ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















