वालिङ क्याम्पसमा सरस्वतीको मन्दिर निर्माणको शिलान्यास

वालिङ,२५ जेठ-वालिङ बहुमुखी क्याम्पसमा सरस्वतीको मन्दिर निर्माणको लागि शिलान्य गरिएको छ ।
क्याम्पसको परिसरमा निर्माण गर्न लागिएको मन्दिरको आज क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोईराला, निमित्त क्याम्पस प्रमुख युवराज पाठक, स्ववियु सभापति सन्दिप कंडेल, विभिन्न विभागका प्रमुखहरु, प्राध्यापकहरु लगायतले संयुक्त रुपमा सिलन्यास गर्नुभएको हो ।
स्ववियु निर्वाचित भएपछि पदस्थापनका क्रममा सभापति सन्दिप कंडेलले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्ने घोषणा गर्नु भएको थियो ।
शिक्षाकी देवी सरस्वती माता सबैको आस्थाको केन्द्र भएकोले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्न लागेको सभापति कंडेलले बताउनुभयो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal