आजदेखि नयाँ वर्ष २०८० सुरु, सबैमा शुभकामना

वालिङ,१ वैशाख- आजदेखि नयाँ वर्ष २०८० सालकाे सुरु भएको छ। वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाउने गर्छन।
आज मीठमीठा परिकार खानुका साथै साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गर्नुभएकाे छ । भने नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि स १९६१देखि वैशाख १ गतेलाई नयाँ वर्षकाे रुपमा मनाउने चलन सुरु गर्नुभएकाे थियाे। आजकाे दिन विभिन्न तीर्थ स्थलमा गएर पूजाँआजा गर्नुका साथै दर्शन गर्ने गरिन्छ। नषाँ वर्षकाे अवसरमा सम्पूर्ण पठक वर्ग एवं शुभचिन्तका साथै विज्ञापन दाताहरुमा यश गण्डकी समाचार डट कमकाे तर्फबाट नयाँ वर्षकाे शुभकामना व्याक्त गर्दछाै।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार