युवाहरुकाे सक्रियतामा भञ्ज्याङ पाेखरीका विद्यार्थीलाई ट्याक सुट सेट वितरण

वालिङ,४ फागुन- वालिङ नगरपालिका १२ मा रहेकाे भञ्ज्याङ पाेखरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्याक सुट सेट वितरण गरिएकाे छ।
वडाकाे विकासमा विभिन्न माध्यामबाट सहयाे पुर्याउदै आएका स्थानीय युवाहरुकाे सक्रियतामा व्याक्तिगत रुपमा सहयाेग जुटाएर बालबालिकालाई अध्ययन कार्यमा हाैसला प्रदान गर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीलाई एक-एक सेट ट्याक सुट सेट वितरण गरिएकाे हाे।
तीन कक्षा सम्म पठनपाठन हुँदै आएकाे विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई, नेत्र प्रसाद गैह्रे, केसब पराजुली, बिनु पराजुली, भोजराज भण्डारी, हिमलाल पराजुली, सिर्जना गौडेल न्यौपाने, महेस न्यौपाने, टेकलाल, न्यौपाने, यमुना न्यौपाने, पबित्रा न्यौपाने, मेलिना परियार, गोमा न्यौपाने, छबिलाल भट्टराई, कुस्माखर न्यौपाने किसन र रमेस न्यौपानेले एक-एक सेट ट्याक सुट सेट सहयाेग गर्नुभएकाे हाे। साेही कार्यक्रममा स्टेस्नरी बैंककाे स्थापना गरिएकाे र विभिन्न व्याक्तिहरुबाट स्टेस्नरी बैंकमा जम्मा गर्नुभएकाे नगद रु ७ हजार ९ सय ५ रुपैँया विद्यालयका प्रअ टेकलाल न्याैपानेलाई हस्तान्तरण गरिएकाे नेत्र प्रसाद गैह्रेले जानकारी दिनुभयाे।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार