गिद्ध संरक्षण सम्बन्धि तालिम रामपुरमा सम्पन्न

रामपुर,१ पुस- स्थानीय कृषकहरू बिच भेटेनरी औसधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण सम्बन्धि क्षमता विकास तालिम रामपुर नगरपालिका वडानम्बर ८ मा बिहीबार सम्पन्न भएको छ ।

नेपाल पंक्षी संरक्षण संघकाे आयाेजना ,डिभिजन बन कार्यालय तानसेन र खैरेनी सामुदायिक बन उपभोक्ता समुह रामपुरको समन्वयमा तालीम भएको हो ।

कार्यक्रममा रामपुर नगरपालिका ४ का वडाअध्यक्ष दिनेश आचार्य, सब डिभिजन बन कार्यालय रामपुरका प्रमुख सुजनराज भण्डारी ,नगर गौशाला रामपुरका अध्यक्ष हुमनाथ न्यौपाने ,नेपाल पंक्षी संरक्षण संघका परियाेजना अधिकृत भुपाल नेपाली, डा. अशाेक भुसाल,लगाायतले हामीले कृषि बालीमा प्रयोग गर्ने बिषादीका कारण गिद्ध बिनास, पशुपंक्षीमा प्रयोग हुने औषधिले हुने असर बारे स्पष्ट गराउदै गिद्ध संरक्षणमा गर्न सकिने प्रयासका बारेमा जानकारी गराउनु भएको थियाे।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal