स्वरेक मैदानमा प्याराग्लाईडिङ दुर्घटना हुदा एक युवती घाईते
वालिङ,१३ जेठ– प्याराग्लाईडिङ सिक्ने क्रममा दुर्घटना हुदा एक युवती घाईते भएकी छन् । भीरकोट नगरपालिका ८ स्वरेक मैदानमा प्याराग्लाईडिङ सिक्ने क्रममा दुर्घटना हुदा १९ वर्षिया लक्ष्मी अर्याल घाईते हुनुभएको छ । प्याराग्लाईडिङ सिक्ने क्रममा उडिरहेको प्याराग्लाईडिङ बाट अचानक खस्दा अर्याल घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाईते हुनुभएकी स्वरेक ८ की लक्ष्मी अर्याललाई प्रभु एरको हेलिकप्टर द्वारा उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो । घाईते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















