स्याङ्जामा ७ जनप्रतिनिधिले रोजे नेकपा समाजजादी


स्याङजा,२३ भदौ– स्याङजामा ७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेकाछन् । नेपालकम्युनिष्ट पार्टी (एमाले) बाट छुट्टिएर नेपालकम्युनिष्ट पार्टी एकीकृत समाजवादी दल दर्ता गर्नुभएका पूर्वप्रधानमन्त्री माधकुमार नेपालको पार्टीलाई जिल्लाका ७ जनाजनप्रतिनिधिले रोजेका हुन् । निर्वाचन आयोगले भदौ २२ गते सम्मद ल रोजन पाउने समय सिमा दिएकोले जनप्रतिनिधिले आयोगले दिएको समय सिमा भित्र रहेर नेकपा (एस) रोजेका हुन् ।
नेकपा (एस) रोजनेहरुमा आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला देवी पौडेल सहित आँधीखोला गाउँपालिका २ का वडा अध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली, विन्दु विक, जिल्ला समन्वय समितिका गुमान सिंह थापा, हरिनास गाउँपालिका ७ का वडा सदस्य ऋषिराम गौतम र पुतलीबजार नगरपालिका ४ का वडा सदस्य डोलराज गौतमले नेकपा एकीकृत समाजवादी रोजेको जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम

२०८२ असार ३ गते, मंगलवार

गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड

२०८२ असार ३ गते, मंगलवार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal