राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

काठमाडौँ,६ जेठ– राष्ट्रियसभा सदस्यमा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा देवकोटाले बहालवाला गृहमन्त्री रामबहादुर थापालाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधवकुमार नेपाल समुहको सहयोग रहेको थियो । उहाँले ५०८८ मतभार पाउनुभएको छ । भने निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उमेदवार रामबहादुर थापा (बादल) ले ४०१४ मतभार पाउनुभएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal