गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार

पोखरा,५ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । आज भएको मन्त्रीपरिषद्को विस्तारमा पुरानै मन्त्रीलाई निरन्तरता दिइएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई आज पद तथा गोपनीयताको सपथन गराउनुभएको हो । पुन नियुक्त हुनुभएका मन्त्रीहरुमा किरण गुरुङलाई आर्थिक मालिमा तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अन्य मन्त्रीहरु रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनको भने जिम्मेवारी कोकीएको छैन । यस अगाडि युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त राजिव गुरुङ प्रदेश बाहिर रहेकाले बुधबारको सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएको थिएन ।

मुख्यमन्त्री गुरुङ कोभिड– १९ बाट सङ्क्रमित भएकाले मुख्यमन्त्री नियुक्त भएको एक सातापछि मात्र मन्त्रीपरिषद् विस्तार गरिएको हो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal