स्याङ्जामा जेठ १५ सम्म निषेधाज्ञा थपियो
वालिङ,२९ वैशाख– जिल्लामा कोरोना संक्रमितको संख्या तीब्ररुपमा बढे पछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञालाई थप गरेर जेठ १५ गते सम्म पर्याएको छ ।
आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफरिस तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार वैशाख ३१गते सकिने निषेधाज्ञालाई बढाएर जेठ १५ गते सम्म पुर्याएको हो ।
कोरोना संक्रमितको संख्या बढे पछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकको सिफरिस र जिल्ला सुरक्षा समितिको बैठकले जारी निषेधाज्ञा जेठ १५ गते सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।
सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर १५ दिने निषेधाज्ञा थप गरिएको हो । यस अघि २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजे सम्मका लागि निशेधाज्ञा जारी गरिएको थियो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार






















