तमु भाषाका आदिकवि स्वर्गीय हर्क गुरुङको शालिक अनावरण, फोटो फिचर
हिमलाल पराजुली
स्याङ्जा,१२ माघ–फेदीखोला गाउँपालिकामा निर्माण गरिएको तमु भाषाका आदिकवि स्वर्गीय हर्क गुरुङको शालिक अनावरण गरिएको छ ।

स्वर्गीय गुरुङको ८४ औं जन्म जयन्तिको अवसर पारेर गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एक कार्यक्रमका विच शालिकको अनावरण गर्नुभएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले स्वर्गीय हर्क गुरुङ मुलुककै आगि धेरै महत्वपुर्ण व्याक्ति भएकोले उहाँ सदैव सबै नेपालीले सम्झीरहने बताउनुभयो । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्वर्गीय गुरुङको जीवनी संगै केही कृतिहरुको समेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको बताउनुभयो ।

एक रोपनी बढि जमीनमा अन्य भौतिक संरचनाहरु समेतको पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















