कालीगण्डकी गाउँपालिकाद्वारा न्यानो कपडा वितरण


वालिङ,१० माघ– कालीगण्डकी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्नुका साथै न्यानो कपडा वितरण गरेको छ । शारीरिक अवस्था कम्जोर भएका व्यक्तिहरुलाई उचित संरक्षण गरी आवश्यक ज्ञानसिप दिएमा जीवनयापनको लागि अगाडि बढ्न सक्ने भन्दै पालिकाले यस्तो अभियान शुरु गरेको हो ।


पालिका भित्र रहेका सबै शारीरिक अवस्था कम्जोर भएका व्यक्तिहरुलाई सम्मान तथा न्यानो कपडा वितरण गरिने पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । सम्मान एवं सहयोग कार्यक्रम अन्तर्गत वडा नम्बर ७ र ४ नम्बर वडामा सम्मान तथा न्यानो कपडा वितरण गरिएको र अन्य वडाहरुमा पनि कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनु भयो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal