वातावरणीय परीक्षण गर्न सार्वजनिक सुनुवाई

स्याङ्जा ,२९ भदौ– पुतलीबजार नगरपालिकाले १, ३ र १४ नम्बर वडाको संघम स्थलमा पर्ने पुतलीखेत किनारमा त्रिवेणिधाम निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्न सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । त्रिवेणिधाम निर्माणका बारेमा नगरबासीहरुलाई जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रमलाई बोल्दै नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले पालीकाको महत्वपूर्ण योजना भएको बताउदै त्रिवेणिधामलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । । नगरप्रमुख क्षेत्रीले फोहोर फाल्ने स्थानको रुपमा रहेको त्रिवेणिधाममा हस्त सिल्पका पसल, चौतारी, भ्यूटावर, स्नान स्थल, पार्क र मन्दिर लगायत संरचना निर्माण हुने जानकारी दिनुभयो। नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकाले रचनात्मक तथा उदाहरणीय कार्य गरेको बताउदै मालेबगरमा स्थापना भएको सफाई केन्द्रले ग्याँस उत्पादन शुरु गरेकोले उत्पादित ग्याँस स्थानीय बासिन्दालाई उपभोग गर्ने व्यवस्था मिलाउने समेत बताउनुभयो ।

ताजा

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal