गोरु काटेको आरोपमा पक्राउ
स्याङ्जा,२२ भदौ–प्रहरीले गोरु काटेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । भीरकोट नगरपालिका ८ ढापुकफेदिबाट गोरुको मासु सहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरु काटेर भागबण्डा गरेको भन्ने गोप्य सूचनाको आधारमा दहथुम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नैनबहादुर गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । गोरुको मासु सहित मासु काट्न प्रयोग हुने दुई थान चक्कु बरामद गरी पशुपंक्षी सम्बन्धी कसुर मुद्धा दर्ता गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार






















