सिद्धबाबाको पहिरोमा परेर वालिङका खाँणको मृत्यु


पाल्पा,१९ साउन– सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिद्धबाबामा पहिरो खसेर बोलेरो जिप च्यापिदा एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ खसेको पहिरोले लु २ च ७३८७ नम्बरको जिपलाई च्याप्दा वालिङ नगरपालिका ११ का २३ वर्षीय शाशिष खाँणको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक खाँण जिपको सहचालक भएको प्रहरीले जनाएको छ । चापाकोट नगरपालिका ५ का चालक डिलु थापा घाइते हुनेभएको छ । जिप स्याङ्जाबाट बुटवल जादै गरेको अवस्थामा सडक माथिबाट पहिरो खस्दा सो घटना हुन पुगेको हो । सिद्धबाबा क्षेत्रमा यसै गरी पहिरोका कारण सयौ यात्रुहरले अकालमा ज्यान गुमाउन बाध्य भएका छन् ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal