बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

गोरखा,२५ असाेज- चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीमा आएको बाढीले सोती बजारमा रहेको पुल र केही घर टहराहरु बगाएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बाढीले दोभानको बेलिब्रिज सहित टहराहरु बगाएको जानकारी दिनुभयाे।

धार्चे गााउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घरहरु बाढीले बगाएको छ । गोरखाको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ । बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयाे।

ताजा

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal