टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वालिङ,५ असार– वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार साँझ मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको टेलरले सोही दिशातर्फ गइरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना परि घाईते हुनुभएका मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडाली निवासी ५५ वर्षीय विनोद अर्याललाई उपचारका लागि गह्राैँ प्राथमिक अस्पताल वालिङ लगिएकोमा साँझ ६:२५ बजे चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
टेलर चालक बैतडीको मेलौली नगरपालिका–२ निवासी २४ वर्षीय निरज चन्द सहित टेलरलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वालिङमा राखिएकाे र घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रेमेश दत्त अवस्थीले जनकारी दिनुभयाे।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















