पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
वालिङ,३२ असार- स्याङ्जाको गल्याङ नगरपालिका–६ बनपालेमा (पिडिखाेला) पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान करिब ५ बजे ६५ वर्षीय धनबहादुर थापा गोठमा काम गरिरहेका बेला गोठभन्दा माथिबाट खसेको पहिरोले गोठ भतकिदा पुरिएर थापाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएको गोठभित्र रहेका दुई भैँसीमध्ये एकको मृत्यु भएको छ भने एक भैँसी र बंगुर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















