फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

वालिङ,१९असार- फेदिखाेला गाउँपालिकाले राष्ट्रिय सम्मान प्राप्त गरेकाे छ।  

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयले तोकेका सबै सूचकहरु पूरा गरी बाल श्रम मुक्त पालिका घोषणा गर्न सफल भएको भन्दै स्याङ्जाकाे फेदिखाेला गाउँपालिकाका अध्यक्ष घनश्याम ससवेदी सम्मानित हुनुभएाे हाे। बिहीबार कनठमाडाैँमा आयाेजित कार्यक्रममा स्याङ्जाकाे फेदिखाेला र बिरुवा गाउँपालिका सहित देश भरिका १३ वटा स्थानीय तहलाई युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय सम्मान प्रदान गरेको हाे ।

बाल श्रम मुक्त पालिका घोषणा गर्न सफल भएका पालिकाका प्रमुखहरुलाई यवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले एक कार्यक्रमका बिच सम्मान गर्नुभएकाे हाे।

सम्मानित भएपछि  फेदिखाेला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले सम्मानले आफुलाई थप उत्साहित बनाएकाे बताउदै याे सम्मान पालिका बासिकाे मात्र नभएर जिल्लाकै एउटा गाैरवकाे कुरा भएकाे बताउनुभयाे।

स्याङ्जाका स्थानीय तहहरु मध्ये नगरपालिकाकाे तुलनामा  गाउँपालिकाहरुले कार्य सम्पादनमा अग्रभागमा आउने गरेकाे पाइन्छ।

देशै भरका ७ सय ५३ पालिका मध्ये १३ ओटा पालिका मात्रै सम्मानित हुदा १३ भित्र पर्न सफल स्याङ्जाकाे फेदिखाेला गाउँपालिका र बिरुवा गाउँपालिकालाई हार्दिक बधाई।

ताजा

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ आश्विन ३१ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal