व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

वालिङ,१८ असार- यहि २१ गते हुन गहिरहेकाे वालिङ उद्याेग वाणिज्य संघकाे निर्वाचनले वालिङकाे माहाेल तताएकाे छ। व्यापारी ब्यावसायीहरु उमेद्वारी दर्ता गरेर चुनावि अभियानमा हाेमिएका छन्। 

यतिबेला उम्मेद्वारहरु प्रचारप्रसार संगै मत माग्न ब्यस्त रहेका छन्।वालिङमा लामाे सम्य देखि माेबाइल ब्यावसायमा गर्दै आउनुभएका केशव पराजुली काेषाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी अभियानमा लाग्नुभएकाे छ। व्यापार ब्यावसाय प्रवर्द्धन गर्ने मुख्य याेजनाका साथ आफुले उम्मेदवारी दिएकाे उहाँले बताउनुभयाे। वालिङ जिल्लाकाे केन्द्र भागमा रहेतापनि साेचेजस्ताे ब्यापारिक माहाेल नदेखिएकाेले यश क्षेत्रमा ब्यावसायमा थप चलायमान ल्या उने उद्देश्यका साथ आफुले उम्मेदवारी दिएकाे पराजुलीकाे भनाइ छ।

यश अघिकाे कार्यकालमा सहकाेषाध्यक्ष रहेका पराजुलीले वालिङ उद्याेग वाणिज्य संले आयाेजना गरेकाे मेला महाेत्सवमा आफ्नाे जिम्मेवारी कुशलता पूर्वक निभएकाे चर्चा समेत हुने गर्दछ। काम प्रति जिम्मेवार र आर्थिक अनुसासनले आफुले गर्दा पराजुलीलाई एक असल ब्यावसायीका रुपमा हेरिने गरेकाे स्थानीय ब्यापारिहरु बताउछन्।

पराजुली माेबाइल पसलका सञ्चालक समेत रहनुभएका काेषाध्यक्ष पदका उम्मेद्वार पराजुलीले समग्र वालिङ क्षेत्रका व्यापारी एवं ब्यावसायीकाे हितमा काम गर्ने भएकाले यहि असार २१ गते हुन गहिरहेकाे ९ वाैँ अधिवेशन अन्तरगतकाे मतदानमा आफुलाई मत दिएर सहयाेग गर्न आग्रह गर्नुभएकाे छ।

नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) समर्थित ब्यापारीहरु आ-आफ्नाे प्यानल बनाएर चुनावी अभियानमा लागेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस प्यानलबाट अनुपमा ढुङ्गाना अध्यक्षमा निर्विराेध निर्वाचित भइसक्नु भएकाे छ। ढुङ्गाना यश अगाडिकाे कार्यकालमा वरिष्ठ उपाध्यक्ष भएर काम गर्नुभएकाे थियाे। अन्य पदमा भने निर्वाच हुने भएकाे छ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal