देश बनाउनेका पक्षमा मतदान गर्न एमाले उपाध्यक्ष थापाकाे आवहान
बिरुवा,१३ फागुन- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा देश बनाउनेका पक्षमा मतदान गर्न आवहान गर्नुभएकाे छ।
अहिलेकाे लडाइ भनेकाे देश जलाउने र देश बनाउनेका बिचमा भएकाले सबै मतदाताहरुले याे गम्भीर अवस्थालाई मध्यनजर गर्दै नेकपा एमालेका पक्षमा मतदान गर्न आग्रह गर्नुभएकाे छ। बिरुवा गाउँपालिकामा मंगलबार नेकपा एमाले द्वारा आयाेजित चुनावि सभालाई सम्बाेधन गर्दै नेता थापाले केही शक्तिहरु अहिले नेपाललाई युक्रेन बनाउने अभियानमा लागेकाे र त्यसलाई चुनावका माध्यमबाट बैधता दिने काेसिस भइरहेकाेले सबै नेपाली जनताहरु सचेत भएर मतदान गर्नुपर्ने बताउनुभयाे।

उपाध्यक्ष थापाले भन्नुभयाे,”अहिलेकाे अवस्था सामान्य हाेइन देशलाई अस्थिरतामा धकेल्दै युक्रेन बनाउने किसिस हुदैछ त्यसैले याे अभियानलाई प्रास्त गर्ने देश बनाउनेका पक्षमा मतदान गर्नुपर्छ।”
थापाले याे निर्वाचन देश जलाउने र देश बनाउनेहरु बिचकाे भिषण संघर्स भएकाेले समान्य रुपमा लिन नहुने बताउदै प्रतिगमनलाई सच्याउदै विदेसी हस्तक्षेपबाट मुक्त गरि देलाई स्वाधिन बनाउनुका साथै लाेकतन्त्रकाे पुनस्थापना नागरिक सरकार बनाउनकाे लागि देशद्राेहीलाई प्रास्त गरि लाेकतन्त्र पक्षधरले जित्नै पर्ने बताउनुभयाे।
एमालेले देखाएकाे देशभक्तिकाे कार्यले चाैतर्फी घेराबन्दि गरिएपनि त्यस्ता कार्यलाई नेपाली जनताले निर्वाचनका माध्यमबाट प्रास्त गर्ने बताउनुभयाे।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















