बालुवा लाेड गर्दै गरेकाे ट्याक्टरलाई चापाकाेटमा दस हजार जरिवाना
वालिङ,३० असाेज- चापाकाेटमा बालुवा लाेड गर्दै गरेकाे अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
चनपाकाेट नगरपालिका वडा नम्बर ८ स्थित बनकट्टा घाटबाट आज बिहान अवैद्ध रुपमा बालुवा लाेड गर्दै गरेकाे अवस्थामा लु ५ त ८४४ नम्बरकाे ट्याक्टरलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
नियन्त्रणमा लिएकाे ट्याक्टरलाई चापाकाेट नगरपालिकाबाट दस हजार जरिवाना गरिछाडिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रसन्न राज चाैधरीले जानकारी दिनुभयाे।

ताजा
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार





















