तमु ल्होसार पर्वको अवसरमा जेष्ठ नागरिकलाई सम्मान
वालिङ,१७ पुस–तमु ल्होसारको पर्वको अवसर पारेर भीरकोट नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा नं ३ स्थित रयालेमा रयाले बाबा समूह , चौतारी युवा क्लब, तीनधारा बाराही आमा समूहको संयुक्त आयोजनामा जेष्ठ नागरिक सम्मान एवं शुभकामना आदानप्रदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हो । ८० वर्ष नाघेका १३ जना जेष्ठ नागरिकहरूलाई समान गरिएको गौतम गुरूङले जानकारी दिनुभयो ।
वडा अध्यक्ष केशर बहादुर खड्काले जेष्ठ नागरिक समाजका अभिभावक,पथ प्रदर्शक, परम्परा र संस्कृतीका संरक्षक भएकाले उहाँहरूको सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिकहरू अनुभव र ज्ञानका खानी भएकाले उहांहरूलाई देवतासरह सम्मान गर्नुपर्ने बताउदै उहाँले सामाजिक एकता र धार्मिक सहिष्णुता सदैव महत्वपूर्ण हुने बताउनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















