एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे
वालिङ,२५ चैत- नेकपा(एमाले)स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे (पारस) निर्वाचित हुनुभएको छ । शुक्रबार देखि सुरु भएको ९ औं जिल्ला अधिवेशन सहमतिमा नेतृत्व चयन गर्दै आज सम्पन्न भएको हो । यसै गरी उपाध्यक्षमा महेश पुरी सचिवमा रामचन्द्र भट्टराई उपसचिवमा अमृत श्रेष्ठ र चिनमाया गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ भने अन्य सदस्यहरु पनि सहमतिका आधारमा निर्विरोध निर्वाचित भएको नेकपा एमालेले जनाएको छ ।
अध्यक्षमा निर्वाचित गैह्रे यस अघि पनि अध्यक्ष हुनुहन्थ्यो भने अन्य पदाधिकारीहरु भने पहिलो पटक पदाधिकारीमा निर्वाचित हुनुभएको हो ।
निर्वाचन सम्पन्न भए संगै नेकपा एमाले जिल्ला कमिटी १ सय ५ सदसिय हुने छ । लामो रस्सा कस्सीका बिच एमाले नेतृत्व अन्तत सहमतिमा नेतृत्व चयन गर्न सफ भएको हो ।
एमालेका पदाधिकारी एवं सदस्यहरुको नामावली यस प्रकार रहेको छ ।







ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















