स्याङ्जा डान्स आईडलमा १५ जनाले प्रतिस्पर्धा गर्ने
वालिङ,१३ माघ–वालिङ महोत्सवको आर्कषणको केन्द्र मानिएको स्याङ्जा डान्स आईडलमा सहभागी हुनका लागि १५ जना छनोट भएकाछन् । सांस्कृतिक एवं विभिन्न प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालका अनुसार ६२ जना मध्यबाट १५ जना स्याङ्जा डान्स आईडल सिजन ३ का लागि छनोट भएका हुन् ।
११ सदस्यीय सांस्कृतिक एवं विभिन्न प्रतियोगिता व्यवस्थापन उपसमितिले डान्स आईडलका लागि पहिलो चरण सम्पन्न गरेको छ । छनोट भएका १५ जनाले स्याङ्जा डान्स आईडल सिजन ३ का लागि यही माघ १८ गतेदेखि प्रतिस्पर्धा गर्नेछन् । साथै रत्यौली गीत प्रतियोगिता, भजन चुड्का प्रतियोगिताका लागि विभिन्न समुहहरुले आफ्नो समुह दर्ता गराएको समितिले जनाएको छ ।
वालिङ महोत्सव सांस्कृतिक परम्परात गीत तथा नृत्यहरुको संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि कोशे ढुंगा सावित हुने संयोजक अर्यालले बताउनुभयो । साथै महोत्सव अवधिभर विभिन्न विद्यालयका समुहगत नृत्य समेत प्रर्दशनी गरिने उहाँले बताउनुभयो ।

ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















