पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष सिग्देल सम्मानित
वालिङ,६माघ- पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल सम्मानित हुनुभएकाे छ।
स्याङ्जा उद्योग वाणिज्य संघले ३८ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सिग्देललाई सम्मान गरेको हाे। क्रियाशिल पत्रकारको रुपमा अध्यक्ष सिग्देललाई सम्मान गरिएको उद्याेग वाणिज्य संघले जनाएको छ । लामो समय क्रियाशिल रुपमा पत्रकारिता क्षेत्रमा लागेर समाजलाई सुसूचित बनाएको भन्दै महासंघका अध्यक्ष सिग्देललाई सम्मान गरिएको हो । विगत ढेड दशक देखि पत्रकारितामा क्रियाशिल सिग्देललाई संघले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेकाे हो ।
सम्मानित हुुनुभएका महासंघका अध्यक्ष सिग्देल पब्लिक आवाज साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक, सगरमाथा टेलिभिजनका जिल्ला संवादाता, राजधानी दैनिकका जिल्ला संवादातालगायत विभिन्न सञ्चार माध्यममा कार्यरत हुनुहुन्छ ।
ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















