आन्दोलनमा सहभागि हुन जादै गर्दा दुर्घटनामापरी वालिङका शिक्षक थापा घाइते
वालिङ,४असोज-नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाण्डौँ केन्द्रित आन्दोलनमा सहभागि हुन जादै गर्दा एक शिक्षक घाइते हुनुभएको छ ।
वालिङ नगरपालिका १४ उपल्लो पेखु माविका प्रअ हरि बहादुर थापा घाइते हुनुभएको हो । आन्दोलनको दोस्रो दिन बिहीबार स्कुटरमा आन्दोलन स्थल तर्फ जादैगर्दा थापा सवार स्कुटरलाई ढुङ्गे अड्डामा पछाडिबाट मोटरसाइकलले ठक्कर दिदा थपा घाइते हुनुभएको नेपाल शिक्षक महासंघ स्याङ्जाका सचिव लोक बहादुर गुरुङले जानकारी दिनुभयो ।
घाइते थापाको दुबै हात भाचिएको र अहिले बी एण्ड बी अस्पतालमा उपचार भइरहेको समेत सचिव गुरुङले बताउनुभयो ।
ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















