सगरमाथा माविद्वारा विद्यार्थीलाई सम्मान
वालिङ,२ भदौ-सगरमाथा अंगे्रजी बोडिङ स्कुल वालिङ ६ मिर्दीले कक्षा १२ उत्तिणर् विद्याथर्ीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल युक्तबहादुर बोगटीले विद्यालयमा कक्षा १२ का पहिलो व्याचका विद्यार्थीले उत्कृष्ठ नजिता ल्याउन सफल भएको भन्दै म्यानेजमेन्ट समुहमा जिल्लामै धेरै संख्यामा विद्यार्थी उत्तिणर् गराउने विद्यालय सगरमाथा भएको दावी गर्नुभयो ।
२०७८ बाट विद्यालयमा प्लस टुको अध्ययन शुरु भएकोमा पहिलो ब्याचमा राम्रो नजिता ल्याएको भन्दै विद्यार्थीलाई बधाई तथा उज्जवल भविष्यको कामना गर्दै बधाई व्यक्त गर्नुभयो ।
प्लस टूमा म्यानेजमेन्टमा कम्प्युटर साईन्सको अध्यापन गराउँदै आएको विद्यालय सगरमाथाबाट यस पटक ३६ जना विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा सहभागि विद्याथर्ी मध्ये ९० प्रतिशत विद्यार्थी राम्रो जिपिएर ल्याएर उत्तिणर् भएको भन्दै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको मेहेनतका कारण यो सफलता एवं नजिता प्राप्त भएको प्रिन्सिपल बोगटीले बताउनुभयो ।
उत्तिणर् भएका ९० प्रतिशत विद्यार्थीले ३.४४ देखि २.६५ जिपिए प्राप्त गरेकाछन् । एउटै समुहमा यतिको संख्या तथा प्रतिशतमा विद्यार्थी उत्तिणर् हुनु जिल्लामै पहिलो विद्यालय भएको विद्यालयको दावी छ । प्लस टू सम्म अध्यापन हुने विद्यालयमा ६०० विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कक्षा ११ मा समेत भर्ना कार्यक्रम जारी रहेकाले आफ्नो सिट सुरक्षित राख्न विद्यालयले आग्रह गरेको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















