एसईईमा पिसजोनका संगित भुसालले ल्याए ४ जीपीए, जिल्लामै उत्कृष्ट नतिजा ल्याएको विद्यालयको दावी

वालिङ,२१असार- वालिङ नगरपालिका ९ भुम्रेमा रहेको पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीबाट एसईईमा सहभागि भएका संगित भुसालले ४ जीपीए ल्याएर उत्तीर्ण भएकाछन् । आज प्रकाशित भएको एसईईको नतिजा अनुसार पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीबाट परीक्षामा सहभागी भएका सवै विद्यार्थीहरु राम्रो नतिजा ल्याएर उत्तीर्ण हुन सफल भएकाहुन ।
परीक्षामा सहभागी भएका ४० जना विद्यार्थीहरु मध्ये एक जना संगित भुसालले ४ जीपीए ल्याएकाछन भने ३.८५ ल्याउने दुई जना रहेकाछन । यसै गरी ३.८ ल्याउनेमा ४ जना, ३.७५ देखि ३.१ सम्म ल्याउने १४ जना र ३.०५ देखि १.९५ जीपीए ल्याउने १९ जना गरी विद्यालयले सत प्रतिशत उत्तीर्ण नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल यामप्रसाद डुम्रेले (अमृत) जानकारी दिनुभयो ।
जिल्लामै ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले दावी गरेको छ ।

यसै गरी गल्याङमा रहेको चिराग आवासिय माविका उमेश चापागाईले पनि ४ जीपीए ल्याउन सफल भएकाछन् ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal