भानुमावि चापाकोटमा आँखा शिविर सम्पन्न
वालिङ,८ असार- चापाकोट नगरपालिका वडा नम्बर १मा रहेको भानुमाविमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
बिएम फाउन्डेसन, केडिसि अस्पताल काठमाडौं र टिपिबिको सहयोगमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा भानुमाविमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी शिक्षकका साथै अभिभावक गरि २ सय २० जनाको आँखा परिक्षण गरिएको विद्यालयका प्रअ विनुप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा बिएम फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ लगायत चिकित्सकहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















