आँधीखाेला गाउँपालिकाकाे प्रशासकीय भवनकाे पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन


स्याङ्जा,२६ जेठ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँधीखाेला गाउँपालिकाकाे नवनिर्मित प्रशासकीय भवनकाे एक कार्यक्रमका विच उद्घाटन गर्नुभएकाे छ।
गाउँपालिकाकाे कृषिमा रहेकाे नवनिर्मित भवनकाे पूर्वप्रधानमन्त्री ओलीले ताम्र पत्रकाे अनावरण गरेर उद्घाटन गर्नुभएकाे हाे।

प्रशासकीय भवन करिव २७ राेपनी जमिनमा रु ५ कराेड ६४ लाख ४२ हजारकाे लागतमा भवन निर्मा्मा कार्णय सम्पन्न गरिएकाे गाउँपालिकाले जनाएकाे छ। कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सभासदस्य सुधिर कुमार पाैडेल, गनउँपालिका उपाध्लयक्ष देवी थापा गायतले बाेल्नुभएकाे थियाे।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष विश्वनाथ पाैडेलकाे सभापतित्व र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal