घरमा नआउदै मृत्यु भेटियो
दमकुमारी बगाले
स्वर्गदेखि आयो विमान स्वर्गै लान भनि
विमान भित्रै उठे अग्नी होम्न प्राण डल्लोपरी ।
चालकले पनि भन्नुभयो हे निष्ठुरी म कसो गरु के गरु
देश विदेशका आँसुले भरिने भए ती रक्त कुण्डहरु ।
मानिसहरुले पराण हुमे भित्रै अग्नीमा आगो खस्यो सेतीमा
देखनी र सुन्नी कति रोए भोग्ने त परे रनाहामा ।
चालकले पनि भन्नुभयो मैले मेरा यात्री सकिन बचाउन
साइत पनि कस्तो कालो रहेछ मैले छल्न सकिन ।
जन्म त भिन्दा भिन्दै मरण त एकै ठाउँमा
चालकले पनि भन्नुभयो जे गर्ने गर निष्ठुरे छैन मेरो हातमा ।
विमानमा चड्दा पनि मानिसको मनमा संका मन्दमन्द थियो
सेतीको खोन्जमा परि पानी पानी भन्दा नपाउदा कस्तो भए हो ।
धर्तीको मित्रता पनि एरपोटैमा टुट्यो
विमान अध्यारो बाटो उड्यो ।
मर्यादा र सम्मान गर्नुपर्छ देशका छोरालाई
रसिको भरमा सेतीमा पसे मृतक जति कोरामा बाधि बुझाए सबैलाई ।
भाग्यमा भएजति सबै मेटियो
घरमा नआउदै मृत्यु भेटियो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















