टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वालिङ,५ असार– वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार साँझ मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको टेलरले सोही दिशातर्फ गइरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना परि घाईते हुनुभएका मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडाली निवासी ५५ वर्षीय विनोद अर्याललाई उपचारका लागि गह्राैँ प्राथमिक अस्पताल वालिङ लगिएकोमा साँझ ६:२५ बजे चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
टेलर चालक बैतडीको मेलौली नगरपालिका–२ निवासी २४ वर्षीय निरज चन्द सहित टेलरलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वालिङमा राखिएकाे र घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रेमेश दत्त अवस्थीले जनकारी दिनुभयाे।
ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















