पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
वालिङ,३२ असार- स्याङ्जाको गल्याङ नगरपालिका–६ बनपालेमा (पिडिखाेला) पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान करिब ५ बजे ६५ वर्षीय धनबहादुर थापा गोठमा काम गरिरहेका बेला गोठभन्दा माथिबाट खसेको पहिरोले गोठ भतकिदा पुरिएर थापाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएको गोठभित्र रहेका दुई भैँसीमध्ये एकको मृत्यु भएको छ भने एक भैँसी र बंगुर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















