निजी क्षेत्रका एजेण्डालाई प्राथमिकतामा राखियाेस: अध्यक्ष ढकाल
वालिङ,१४ माघ- नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष चण्डि प्रसाद ढकालले निजी क्षेत्रका एजेण्डालाई प्रथमिक्तामा राख्न माग गर्नुभएकाे छ
वालिङ उद्याेग वाणिज्य संघद्वारा आयाेजीत नवाैँ वालिङ महाेत्सवकाे उद्घाटन समाराेहमा बाेल्दै अध्यक्ष ढकालले सरकार एवं राजनीतिक दलहरुले निजी क्षेत्रका एजेण्डालाई प्राथमिक्तामा राख्नुपर्ने बताउनुभयाे।
निजी क्षेत्रले राेजगारी सिर्जना गर्नेभएकाले विदेश जानुपर्ने बाध्यता केही हदसम्म कम हुने हुदा यसतर्फ सबैकाे ध्यान पुग्नुपर्ने उहाँकाे भनाइ थियाे।
स्थानिय उत्पादनलाई निर्यात गर्न सके मात्रै देशकाे विकास सम्भव भएकाेले सबै इमान्दार भएर लाग्नुपर्ने बताउनुभयाे।
वालिङमा स्थानिय स्तरमा पाइने कच्चा पदार्थबाट चल्ले खालका उद्याेग तथा कलकारखाना संचालन गर्न चाहेमा लगानी गर्न तयार रहेकाे समेत अध्यक्ष ढकालले बताउनुभयाे।
माघ १४ गते देखि सुरु भएकाे महाेत्सव २५ गते सम्म संचालन हुनेछ।
महाेत्सवमा कृषि,पर्यटनका साथै विभिन्न ब्यापारिक स्टलहरु राखिएकाे छ।

ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















