नेविसंघ वालिङको अधिवेसन सम्पन्न


वालिङ,२१ पुस- नेपाल विद्यार्थी संघ वालिङ नगरको दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले नेविसंघ वालिङ नगर सभापतिमा बादल लामिछाने सहित ५१ सदस्यीय समिति गठन गरिएको छ ।
नेविसंघ वालिङ नगर उपसभापतिमा यादव पौडेल, खगेन्द्र रेग्मी(सुरज), सचिवमा सगुन बुढाथोकी, साजन भुषाल, सह-सचिवमा जीवन पाठक, कोषाध्यक्षमा समुन्द्र काफ्‌ले र सह-कोषाध्यक्षमा सुमन अर्याल चयन भएका छन् ।
शनिवार सम्पन्न अधिवेसनमा नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले नेविसंघ काँग्रेस पार्टीको मेरुदण्ड भएको बताउनुभयो । काँग्रेसलाई बलियो बनाउन नेविसंघको महत्वपूर्ण भुमिका रहने भएकाले संगठन बिस्तारमा लाग्न सभापति पाण्डेले आग्रह गर्नुभ्यो । पार्टीलाई क्रियाशिलता बनाउन नेविसंघले पनि आफ्‌नो क्रियाशिलता बढाउन आवश्यक रहेको सभापति पाण्डेको भनाइ थियो ।
नगर अधिवेसनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङ्ले नेविसंघलाई सवल र अनुशासित बनाउन आवश्यक रहेको बताउनुभयो ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal