सूर्योदय वोमी लघुवित्तद्वारा मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण


स्याङ्जा,१९ पुस– सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले आँधीखोला गाउँपालिका वडा नम्बर २ मा रहेको समुह नं ००९६ मा आबद्ध सदस्य गुम कुमारी घर्तीको परिवारलाई बिमा बापतको रकम हस्तान्तरण गरेको हो । पुतलीबजार शाखा कार्यालयद्वारा गठित समुहमा आवद्ध आधिखोला गाउपालिका २ की गुम कुमारी घर्तीको गत कात्तिक १४ गते मृत्यु भएको थियो ।
घर्तीको मृत्यु भएपछि संस्थाले पुस १८ गते बिमा दावी भुक्तानी बापतको रकम रु ३ लाख ९० हजार र हाल सम्म जम्मा भएको बचत रकम रु ५५ हजार १ सय १८ रुपैयाँ मृतक गुम कुमारी घर्तीका श्रीमान श्याम बहादुर घर्तीलाई सो रकम बारबरको चेक हस्तान्तरण गरिएको संस्थाका संचालक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्य मृत्यु सुविधा वितरण तथा बिमा दाबी भुक्तानी कार्यक्रम अन्तरगत सो रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal