तमु ल्होसार पर्वको अवसरमा जेष्ठ नागरिकलाई सम्मान

वालिङ,१७ पुस–तमु ल्होसारको पर्वको अवसर पारेर भीरकोट नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा नं ३ स्थित रयालेमा रयाले बाबा समूह , चौतारी युवा क्लब, तीनधारा बाराही आमा समूहको संयुक्त आयोजनामा जेष्ठ नागरिक सम्मान एवं शुभकामना आदानप्रदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हो । ८० वर्ष नाघेका १३ जना जेष्ठ नागरिकहरूलाई समान गरिएको गौतम गुरूङले जानकारी दिनुभयो ।
वडा अध्यक्ष केशर बहादुर खड्काले जेष्ठ नागरिक समाजका अभिभावक,पथ प्रदर्शक, परम्परा र संस्कृतीका संरक्षक भएकाले उहाँहरूको सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिकहरू अनुभव र ज्ञानका खानी भएकाले उहांहरूलाई देवतासरह सम्मान गर्नुपर्ने बताउदै उहाँले सामाजिक एकता र धार्मिक सहिष्णुता सदैव महत्वपूर्ण हुने बताउनुभयो ।
ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
२०८२ असार १९ गते, बिहीबार